म्यान्मामा चक्रवात मोचाबाट १४५ जनाको मृत्यु
म्यान्मामा चक्रवात मोचाबाट मृत्यु हुनेको सङुख्या १४५ पुगेको छ।
विमान दुर्घटना भएको १८ दिनपछि ११ महिनाको बच्चासहित चार जना जीवितै
कोलम्बियामा १८ दिनअघि भएको विमान दुर्घटनामा ११ महिनाको बच्चासहित चार जना जीवितै भेटिएका छन् ।
भारत कर्नाटकको मुख्यमन्त्रीमा सिद्धारमैया
सिद्धारमैया भारतको कर्नाटका राज्यको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।
पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु
पश्चिम बंगालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन्।
रूसले युक्रेनको पूर्वी सहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको दाबी
रूसले आफ्नो सेनाले युक्रेनको पूर्वी सहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको दाबी गरेको छ ।
न्युयोर्कमा अश्वेत नागरिकको घाँटी थिची हत्या
श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन निलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्युयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। पेनीलाई शुक्रबार दिउँसो म्यानहटन फौजदारी अदालतमा उपस्थित गराइएको छ।
एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ जरिबाना
भारतको उड्डयन नियामक निकायले एअर इन्डियालाई ३० लाख भारतीय रुपया (३६ हजार ४ सय ९६ अमेरिकी डलर) जरिबाना गरेको छ ।
पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री मजारी प्रहरीको नियन्त्रणमा
पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री शिरिन मजारीलाई प्रहरीले पक्राउ गरेको छ ।