बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न एक सय बढी प्रहरी परिचालन
बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ।
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
नर्सलाई बेलायत रोजगारीमा आवेदन खुल्यो
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ।
सार्वजनिक रूपमा हुने गरेको आलोचना बन्द गर्नुपर्छः आरजु
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टी नेतृत्वको सार्वजनिक रूपमा हुने गरेको आलोचना रोक्नुपर्ने बताएकी छन् ।
गृहमन्त्री र प्रहरी प्रमुख त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षणमा
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवर आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।
दाङमा एक वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार
दाङमा एक वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार भएको छ ।
कोरियामा काम गरेर फर्किएकाहरुको भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुने
कोरियामा काम गरेर फर्किएकालाई ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ ।
सुन तस्करी प्रकरणः भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ
झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् ।
६ गते काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने
भोलि शनिवार काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने भएको छ ।
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।