१ सय ५४ पालिकाले बजेट पारित भएको विवरण अझै बुझाउन सकेन
नयाँ आर्थिक वर्ष शुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् ।
बग्गीखानाद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा मोटरसाइकल हस्तान्तरण
उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाले राष्ट्रिय आविष्कार केन्द्रलाई १० देखि १३ बर्ष सम्मका पुरानो राम्रो कन्डिसन भएको १० वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।
फोहर बोकेका गाडीलाई अवरोध नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
फोहर बोकेका गाडीलाई अवरोध नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
ब्वाइ फ्रेण्डलाई कुरा लगाएको भन्दै युवतीहरुबीच ग्याङ्ग फाइट
सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशीको किनारमा ३ जना युवतीमाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ ।
एक वर्षपछि कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै, बैठकका लागि १० वटा एजेन्डा तय
एक वर्षपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दै छ ।
खुला सीमानाले राष्ट्रिय सुरक्षामा चुनौति
सरकारले खुला सीमाना हुनु देशको राष्ट्रिय सुरक्षामा चुनौतिको रुपमा रहेको बताएको छ ।
मिटरब्याज सम्बन्धी कानुन पारित भएकोमा जनकपुरमा मनाइयो खुसियाली
मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्याली गरेका छन् ।
सार्वजनिक यातायातको भाडा घट्यो
सार्वजनिक यातायातको भाडा घटेको छ ।
क्लोजिङको वहानामा वडा सचिव र कर्मचारी कार्यालय पोषाकमै मादक पदार्थ सेवन गर्दै (भिडियो सहित)
नुवाकोटको लिखु गाउँपालिका वडा नं ६ को वडा कार्यालयका कर्मचारीहरुले कार्यालयभित्र अफिस समयमै मादक पदार्थ सेवन गरेका छन् ।
काठमाडौंको फोहोर विसर्जनमा अवरोध
नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर बिसर्जनमा रोक लगाएका छन्।