घाँस काट्न गएको बेला भीरबाट खसेर एक किशोरीको मृत्यु
दैलेखमा घाँस काट्न गएको बेला भीरबाट खसेर शनिवार एक किशोरीको ज्यान गएको छ ।
नेकपा एमालेका जिल्ला स्तरीय नेताहरु चढेको गाडी दुर्घटना ६ जना घाइते
सप्तरीमा नेकपा एमाले जिल्ला स्तरीय नेताहरु चढेको गाडी दुर्घटनामा परेको छ।
बझाङमा मेयरले कुटे ड्राइभर, तेल हाल्न नदिएको आरोप
बझाङ्गको बुङ्गल नगरपालिकाका नगर प्रमुख जयबहादुर धामीले एक नागरिकलाई हातपात गरेका छन् ।
छोरी संस्थाको १० औँ वार्षिक उत्सव पुस्तक विमोचनका साथ सम्पन्न
२९ असार, ललितपुर - छोरी सँस्थाको १० औँ वार्षिक उत्सव "दोहारी देखि वेकरीसम्म " पुस्तक विमोचनका साथ ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रम ललितपुर जिल्ला समन्वय समितिको सभा हलमा गरिएको थियो ।
अस्पतालमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा बालकको मृत्यु
अक्सिजन सिलिण्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ।
बस र ट्रक एकआपसमा ठोक्किदा कोसी ब्यारेज नदीमा खसेर ट्रक बेपता
सप्तरी र सुनसरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक कोसी ब्यारेज नदीमा खसेको प्रहरीले जनाएको छ ।
गृहमन्त्री श्रेष्ठको निर्देशनमा आफ्ना गुनासो सुनाउन सकिने १११३ टोल फ्रि सेवा उपलब्ध
२८ असार, काठमाडौँ । सुरक्षामा खटिएका सुरक्षाकर्मीबाट आम जनताको सुरक्षा हेतु सत्य सेवा सुरक्षणम भन्ने भावना सहित जनताको सुरक्षमा खटिएका सुरक्षकर्मी (प्रहरी) ले जो कोहिमाथि विभिन्न कारणबस ज्याजति गरेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा जुनसुकै बेला फोन गरेर आफ्ना गुनासो सुनाउन सकिने गरि १११३ मा निशुल्क फोन उपलब्ध गराईएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन सिलिण्डर बिस्फोट हुँदा बिरामीको मृत्यु
२८ असार, दाङ । अक्सिजन सिलिण्डर बिस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको मृत्यु भएको छ। अस्पतालको लापरबाहीका कारण घटना भएको आफन्तको दावी गरेका छन्।
सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
नारायणहिटी संग्रहालयमा रहेको निजी बगैंचा,स्वर्गिय राजारानीले प्रयोग गर्ने निजी विमानहरु सर्वसाधारणलाई अवलोकनका लागि खुला
२८ असार, काठमाडौं । नारायणहिटी संग्रहालयमा रहेको रानी ऐश्वर्यको निजी बगैंचा र राजारानीले प्रयोग गर्ने निजी बिमानहरु आजबाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी संग्रहालयले एक कार्यक्रमको आयोजना गरी बगैंचा, राजारानीको निजी हेलिकोप्टर र विमानहरु सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिएको हो ।