ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु
भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहेअघि कबोल गरेको दाइजो नदिएको भन्दै रौतहटमा श्रीमती र छोरीको हत्या
जिल्लाको मौलापुर नगरपालिकामा आमा छोरी मृत अवस्थामा फेला परेका छन्।
बन्द मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो
पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ ।
आज संसद दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ।
ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी
सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
जातको आधारमा दिइँदै आएको आरक्षण सर्वोच्च अदालतद्वारा खारेज
अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयमा जातीय आधारमा दिइँदै आएको आरक्षण खारेज गरेको छ ।
हेटौँडा बस दुर्घटना हुँदा ३७ जना घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् ।
थप पहिरो नखसे नारायणगढ–मुग्लिन सडक बेलुकीसम्म सञ्चालनमा आउने
बिहीवार दिउँसोदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड थप पहिरो नखसे आज शुक्रवार बेलुकीसम्ममा सञ्चालनमा आउने भएको छ ।
आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का दोषी ठहर
विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ ।
एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढल्यो
नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।