रुपन्देही, कपिलवस्तु र पाल्पामा तीन दिन बाढीको उच्च जोखिम
आउँदो तीन दिन रुपन्देही, कपिलवस्तु र पाल्पाका नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
६ प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला हुँदै
देशका सात प्रदेश मध्ये ६ वटा प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला हुँदैछन ।
विस्फोटका घटनामा संलग्न भएको आरोपमा रुपन्देहीबाट ३ जना पक्राउ
रुपन्देहीका विभिन्न ठाउँमा भएका विष्फोटका घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
आज राष्ट्रिय धान दिवस, लम्पी स्कीन रोगले गोरु सङ्क्रमित भएपछि रोपाइँमा असर
आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ ।
मुग्लिनमा पटकपटक पहिराे खसेपछि गन्तब्यमा हिंडेका यात्रुहरु अलपत्र
नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउपालिका ५ तीन नं पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएपछि गन्तब्यमा हिंडेका यात्रुहरु अलपत्र परेका छन ।
सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक बन्द
सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ ।
इलाममा योगेश भट्टराईलाई आन्दोलनरत पक्षको अवरोध
नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले अवरोध गरेका छन् ।
काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलन हुँदै
नेपाली काँग्रेस डडेल्धुराले जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ।
गैरकानूनी थुनामा राखिएको दाबीसहित तीन आरोपित सर्वोच्चमा
ललिता निवासको जग्गा अनियमिततामा मुछिएका तीनजना आरोपितहरु सर्वोच्च अदालत पुगेका छन् ।
कोशीमा जसपाले विश्वासको मत विभाजन बहिष्कार गर्ने
जनता समाजवादी पार्टीले कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने भएको छ।