बकर ईदको अवसरमा १४ गते सार्वजनिक बिदा
सरकारले बकर ईदको अवसरमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ ।
त्रिभुवन विमानस्थलमा यात्रुको बिदाइ र स्वागतमा तीन जनामात्रै जान पाउने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ र स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ ।
ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ
ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।
अलगअलग घटनामा आज बिहान झापामा तीन जनाको मृत्यु
झापामा अलगअलग घटनामा आज बिहान तीन जनाको मृत्यु भएको छ ।
दोलखा भिमेश्वर नगरपालिका– ५ का सचिव बस्नेतको अराजकता, सर्वसाधरण माथी कुटपिट (भिडियो सहित)
भिमेश्वर नगरपालिका वडा नं. ५ का सचिव भिम बस्नेत सहित २ जना कर्मचारीले सर्वसाधरण माथी कुटपिट गरेको आरोप लागेको छ ।
बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई कांग्रेसद्वारा ह्विप जारी
नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०–८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।
(जसपा) नेपालको विधान अधिवेशन मंगलबार सकिँदै
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मंगलबार सकिँदै छ ।
११ मा लिइने शुल्कको विवरण पेस गर्न निजी विद्यालयलाई महानगरको निर्देशन
काठमाण्डौ महानगरपालिकाले आउँदो शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयलाई निर्देशन दिएको छ ।
भिरबाट लडेर गोरखामा एक जनाको मृत्यु
गोरखामा भिरबाट लडेर एक जनाको मृत्यु गएको छ ।
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शर्मा पक्राउ
सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार भएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्।