चन्द्रागिरिमा एक महिलाले आफ्नै शरीरमा आगो लगाइ गरिन आत्माहत्या
काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर युवतीले आत्महत्या गरेकी छिन् ।
बचत तथा सहकारी संस्थामा देखिएको समस्या सरकारले समाधान गर्ने
सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ ।
सरकारले अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने
सरकारले अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने भएको छ ।
अनावश्यक खोलिएका संघ संस्था, समिति तथा कार्यालयहरु, खारेजी गर्ने
सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु, खारेजी गर्ने भएको छ ।
पूँजी बजार सुधार गर्न वैदेशिक रोजगारीमा गएकाहरुलाई ऋणपत्र जारी गर्ने
सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासलाई समेत प्राथमिक्तामा राखेको छ ।
विद्युतीय खरिद प्रणालीलाई प्राथमिक्तामा राख्ने
सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रणालीलाई प्राथमिक्तामा राख्ने भएको छ ।
राष्ट्रपतिद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गर्नुभएको छ ।
मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति
मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित
मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
दुई वटा बस ठोक्किँदा एकको मृत्यु, २० जनाभन्दा बढी घाइते
दाङको देउखुरीमा दुई वटा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्।