गगन थापाले भने - टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँड्यो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गरेर सरकार उल्टो बाटो हिँडेको प्रतिक्रिया दिएका छन् ।
नेपालमा टिकटक बन्द, सरकारले गर्यो यस्तो निर्णय
काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।
तिहारको तेस्रो दिन : काठमाडौँको सडक सुनसान
काठमाडौँ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज तेस्रो दिन ।
भूकम्पपीडितलाई तत्काल ५० हजार रुपैयाँ दिने सरकारको निर्णय
काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित परिवारलाई दिने भनिएको तत्काल ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन प्रस्थान
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन् ।
घोराही उपमहानगरपालिकाका इन्जिनियरमाथि हातपात, निर्माण व्यवसायी पक्राउ
दाङको घोराही उपमहानगरपालिकाका इन्जिनियर भरत केसीमाथि हातपात गरेको आरोपमा प्रहरीले निर्माण व्यवसायी प्रकाश महतरालाई नियन्त्रणमा लिएको छ ।
भारत सरकारबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो
काठमाडौँ । भारत सरकारको तर्फबाट नेपालका भूकम्प प्रभावित परिवारहरुका लागि आपत्कालीन राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुगेको छ ।
पाटन हस्पिटलका २ डाक्टरमाथि कुटपिट
डाक्टरहरु कुटिने क्रम जारी छ । पाटन हस्पिटलका २ जना डाक्टरहरुमाथि कुटपिट भएको छ । दुई डाक्टरमाथि कुटपिट भएपछि चिकित्सकहरू यतिखेर आन्दोलित भएका छन् ।
भारतद्वारा नेपाल सरकारलाई १० करोड रुपैयाँ बराबरको भूकम्प राहत सामग्री हस्तान्तरण
काठमाडौँ । भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।
आजदेखि सुनचाँदीको असर्फी बिक्री खुला, कति छ मुल्य ?
काठमाडौँ । सर्वसाधारण उपभोक्ताका लागि आइतबारदेखि सुनचाँदीका असर्फी बिक्री खुला भएको छ । तिहारको अवसरमा नेपाल राष्ट्र बैंकले सुनचाँदीको असर्फी, मेडालियन, सिक्का बिक्री शुरु गरेको हो ।