एनआरएनमा पराजयपछि आरके शर्मा भन्छन्– परिणाम मान्दिनँ, यही बन्दसत्रले नयाँ बाटो तय गर्नुपर्छ
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा पराजित भएका आरके शर्माले परिणाम नमान्ने दोहोर्याएका छन् । उनले अहिलेकै बन्दसत्रबाट नयाँ बाटो तय गर्नुपर्ने बताए ।
भरतपुरमा निर्माणाधीन छ लेन सडकको खाल्डोमा भेटियो पुरूषको शव
काठमाडौँ । भरतपुरमा निर्माणाधीन छ लेन सडकको खाल्डोमा एक व्यक्तिको शव फेला परेको छ। भरतपुर-१० भाटभटेनी सुपरमार्केट नजिकैको खोल्सोमा दिउँसो साढे १ बजे शव भेटिएको हो।
७९ रनले ङकङलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ ।
प्रधानमन्त्री प्रचण्डको दशैँ शुभकामना सन्देश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसैँको अवसरमा शुभकामना दिँदै आफूहरूलाई पछाडि फर्कने वा यथास्थितिमा रुमलिने छुट नभएको बताएका छन् ।
हङकङलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
काठमाडौं । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले हङकङसँग खेल्दैछ ।
जापानविरुद्ध नेपालले ब्याटिङ गर्दै
काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
नवरात्रको सातौं दिन- घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौं । बडादसैँको सातौं दिन आज नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँघरमा फूलपाती भित्र्याउने चलन छ ।
आज टुँडिखेलमा फूलपाती बढाइँ हुँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुँदैछ ।
गाडी दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
काठमाडौँ । बझाङमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।
इजराइलमा निधन भएका १० मध्ये ४ नेपालीको शव भोलि पठाइँदै, पर्सि काठमाडौं आइपुग्ने
काठमाडौं । प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका ४ जना नेपालीको शव आइतबार बिहान काठमाडौं आइपुग्ने भएको छ ।