सिरोहियालाई थप ५ दिन म्याद थप्न सरकारी वकिलको सिफारिस
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।
शिवशिखर सहकारीका सञ्चालक शर्मामाथि करिब ३३ अर्ब अपचलनको आरोप
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।
त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि पौने घण्टा उडान बन्द
काठमाडौं । त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि पौने घण्टा उडान बन्द भएको छ ।
प्रतिनिधिसभा बैठक जेठ १३ सम्मका लागी स्थगित
काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोधका बिच शुक्रबारको नीति तथा कार्यक्रममाथिको छलफल बैठक प्रभावित हुन पुगेको छ ।
सुनचाँदीको मूल्यमा अहिले सम्मकै भारी गिरावट
काठमाडौँ । आज बिहीबार स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा तोलामा १ हजार ८०० रुपैयाँले सुनको मूल्य घटेको हो ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
आइफोनको मूल्य घट्यो, कतिमा किन्न पाईन्छ अब हेर्नुहोुस
बेइजिङ । आइफोन निर्माता कम्पनी एप्पलले चीनमा आइफोनको मूल्यमा कटौती गरेको छ । चीनमा कम्पनीको टीमल साइटमा यो अभियान लञ्च गरिएको छ ।
नेतान्याहु र हमासका शीर्ष नेताको नाममा पक्राउ पुर्जी जारी गर्न माग
तेल अभिभ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूका नाममा पक्राउ पुर्जी जारी गर्न माग गरेको छ ।
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध पछि बैठक स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधप छि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
राष्ट्रियसभाको बैठक समय दुई घण्टा सारियो
काठमाडौँ । राष्ट्रियसभाको बैठक समय सरेको छ । आइतबार बिहान बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार दिउँसो सवा एक बजेका लागि तय भएको बैठक दुई घण्टा पछि बस्नेगरी सारेको हो ।