शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने
काठमाडौँ । शिक्षकहरूले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइको साथ कार्यान्वयन गर्ने भएको छ ।
५ लाख भूमिहीनलाई जग्गा दिने सरकारको घोषणा
काठमाडौं । सरकारले देशभरका ५ लाख भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।
मौलिक र रचनात्मक रूपमा गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् ।
सुकेधारामा भेटिएको शवको पहिचान खुल्यो
काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधारामा भेटिएको शवको पहिचान खुलेको छ ।
जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्राचार
काठमाडौँ । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।
कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा विश्वप्रसिद्ध कान्स फिल् फेस्टिभलमा सहभागी हुने भएका छन ।
मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित
काठमाडौँ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उनको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बालमन्दिर जग्गा घोटालामा अध्यक्ष सहित २० जना बिरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । नक्सालस्थित नेपाल बाल संगठनको जग्गा विवादबारे अनुसन्धान गर्न २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पक्राउ गर्न अनुमति दिएको हो ।
सभामुखसहित शीर्ष नेताहरुको सिंहदरबारमा छलफल सुरु
काठमाडौँ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल सुरु भएको हो ।
बुटवल उपमहानगरले गर्यो विना टेन्डर सडक निर्माण, अख्तियारको टोली फिल्डमा,ठेकेदारलाई अझै दिएनन् भुक्तानी
काठमाडौ । बुटवल उपमहानगर पालिकाले हचुवा तालमा अस्पताल लाइनदेखि कालिका मन्दिर सम्मको सडक खोल्ने काम गरेको पाईएको छ ।