कतार एयरवेजको जहाजमा देखियो धुवाँ
काठमाडौँ । काठमाडौँबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ ।
२४ घण्टामा विभिन्न सात स्थानमा आगलागी, करोडौँको क्षति
काठमाडौँ । पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा करोडौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
ललितपुरको बाफलमा आगलागी, ५ जना घाइते
ललितपुर । ललितपुरको एक टहरामा आगलागी हुँदा पाँच जना घाइते भएका छन् ।
जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगिन्
काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् ।
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।
जापान पठायने भनेर ३ करोड ३७ लाख ठगी, पठाओ राइडरको नागरिकता दुरुपयोग गरेको पुष्टि
काठमाडौँ । जापानमा रोजगार र अध्ययनका लागी पठाउँछौं भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण
काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ ।
सर्लाहीमा समयमा नियन्त्रण हुन नसक्दा ७५ वटा घर जलेर नष्ट, पालिकामा छैन दमकल
सर्लाही । अहिले जताततै आगोलागाी भैरहेको छ । आगोलागी डढेलोले बन जंगल, गाउ वस्ती नै सखाप भैरहेको अवस्थामा भैपरि आउने दुर्घटनाबाट आगोलागी हुदा त्यसलाई नियन्त्रणको लागी भने स्थानीय तह संग दमकलनै छैन, भएका पनि बिग्रिएर बसेका छन ।
मकवानपुरका स्थानीय तहको ३१ करोड ७४ लाख अनुदान कटौती, योजना कार्यान्वयनमा कठिन
हेटौंडा । चालु आर्थिक वर्ष २०८०/८१ का लागि मकवानपुरका स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान भारी कटौती भएको छ ।
क्यानडामा जाने विद्यार्थीलाई काम पाउन मुस्कील, दुतावासले निकाल्यो जानकारी पत्र
काठमाडौ । क्यानडामा जाने विद्यार्थिहरुका लागि नेपाली दूतावासले अध्ययन अवधिभर बस्ने खाने खर्चको व्यवस्था गरेर मात्रै छोराछोरीलाई क्यानडा पठाउन नेपाली अभिभावकसँग अपिल गरेको छ। विद्यार्थीहरूको सचेतनाका लागि जानकारीपत्र सार्वजनिक गर्दै दूतावासले यस्तो अपिल गरेको हो।