अबुधाबी र दुबईमा चट्याङसहित भीषण वर्षा
काठमाडौँ । अबुधाबी र दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको थियो ।
काठमाडौमा श्रीमतीको हत्या गरेँ भन्दै एकयुवकले गरे प्रहरीमा आत्मसर्मपण
काठमाडौं । काठमाडौं महानगरपालिका–६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरेँ भन्दै प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।
वेस्ट इन्डिज 'ए' सँग ७६ रनले नेपाल पराजित
टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज 'ए' सँग पराजित भएको छ । बलिङ र ब्याटिङ दुवै नचलेपछि नेपाल ७६ रनले पराजित हुन पुगेको हो ।
नेपालले आठौँ विकेट गुमाउदा,कप्तान दीपेन्द्र पनि सात रनमै आउट
काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा कप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो
बढ्यो अत्यधिक गर्मी, बिहान ११ देखि दिउँसो ३ बजेको बिचमा बाहिर नसिक्न चिकित्सकको सुझाव
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावा चल्न थालेको छ । गर्मीको यस्तो अवस्थामा स्वास्थ्यमा विभिन्न समस्या देखिनसक्ने चिकित्सकहरूको सुझाव छ ।
पहिलो विकेटमा १९ रन बनाउँदै आउट भए विनोद भण्डारी
काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर विनोद भण्डारीलाई गुमाएको हो ।
जोनसनको शतकमा वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो २२८ रनको लक्ष्य
काठमाडौ । जोनसन चार्लेसको शतकको मद्दतमा टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज 'ए'ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।
भरतपुर महानगरमा राष्ट्रिय परिचयपत्र वितरण हुँदै
भरतपुर । भरतपुर महानगरपालिकामा आज मंगलबारदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । महानगरका एक नम्बरदेखि १२ नं वडामा एकसाथ राष्ट्रिय परिचयपत्र वितरण हुनेछ ।
कोशीमा प्रदेश प्रमुखलाई गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्रीको पत्र
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई पत्र लेखेर गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका छन् ।
बंगलादेशमा सम्पन्न यू–१९ आमन्त्रित भलिबलमा नेपाल दोस्रो
काठमाडौँ । बंगलादेशमा सम्पन्न यू‐१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाली टोली दोस्रो भएको छ ।