राष्ट्रियसभाको बैठक आइतबार बस्ने
राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ।
अज्ञात रोगले एउटै गाउँका ३ सय ११ जना बिरामी
कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन्।
एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २६ र २७ गते हुने भएको छ।
एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति
जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ।
समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।
डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु
डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु भएको छ ।
मकवानपुरमा दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु
मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गएको छ ।
डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु
मुगुमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ।
कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न र आवेदनको समय कम्तिमा १५ दिन राख्न महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले कक्षाा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ ।
एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध पार्ने भएको छ।