संसदीय समितिको सभापति छिटो चयन गर्न ३ दलबीच सहमति
शीर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ ।
आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदै छ ।
मुग्लिनमा पहिरो खसेर ट्रक पल्टिँदा एकजना घाइते
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तीन नम्बर पुल (तुइन खोला) नजिकै आज बिहान पुनः चट्टाने पहिरो खस्दा पहिरोले एउटा ट्रक पल्टिएको छ ।
धादिङ्गमा करेन्ट लागेर १ जनाको मृत्यु
धादिङ्गबेसीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड खुल्यो
शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ पौने ६ बजेपछि सञ्चालनमा आएको छ ।
दलित भन्दै डेराबाट निकाल्ने घरबेटी पक्राउ
दलित भन्दै डेरामा बस्दै आएका दुई जनालाई घरबाट निकाल्ने घरबेटीलाई दाङ प्रहरीले पक्राउ गरेको छ।
एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई) को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
लालबन्दि–८ मा ४० घरधुरीलाई उन्नत जातका बाख्रा वितरण
लालबन्दि नगरपालिका वडा नम्बर–८ का अध्यक्ष शुक्र लामाले ४० घरधुरीका परिवारलाई उन्नत जातका बाख्रा वितरण गरेका छन ।
उपप्रधानमन्त्री श्रेष्ठ स्वेदश फिर्ता
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको पाँच दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किनुभएको छ ।
नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ ।