घाँस काट्ने क्रममा लडेर बैतडीमा एक महिलाको मृत्यु
घाँस काट्ने क्रममा लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ।
कृषिप्रधान देशमा कोदोसमेत विदेशबाट आयात
नेपाललाई कृषिप्रधान देश भनिए पनि कोदोसमेत विदेशबाट आयात हुँदै आएको छ ।
श्री एयरलाइन्सको आजका सबै उडान स्थगित
श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ ।
ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु
भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहेअघि कबोल गरेको दाइजो नदिएको भन्दै रौतहटमा श्रीमती र छोरीको हत्या
जिल्लाको मौलापुर नगरपालिकामा आमा छोरी मृत अवस्थामा फेला परेका छन्।
बन्द मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो
पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ ।
आज संसद दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ।
ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी
सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
जातको आधारमा दिइँदै आएको आरक्षण सर्वोच्च अदालतद्वारा खारेज
अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयमा जातीय आधारमा दिइँदै आएको आरक्षण खारेज गरेको छ ।
हेटौँडा बस दुर्घटना हुँदा ३७ जना घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् ।