थप पहिरो नखसे नारायणगढ–मुग्लिन सडक बेलुकीसम्म सञ्चालनमा आउने
बिहीवार दिउँसोदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड थप पहिरो नखसे आज शुक्रवार बेलुकीसम्ममा सञ्चालनमा आउने भएको छ ।
आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का दोषी ठहर
विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ ।
एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढल्यो
नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।
रुपन्देही, कपिलवस्तु र पाल्पामा तीन दिन बाढीको उच्च जोखिम
आउँदो तीन दिन रुपन्देही, कपिलवस्तु र पाल्पाका नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
६ प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला हुँदै
देशका सात प्रदेश मध्ये ६ वटा प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला हुँदैछन ।
विस्फोटका घटनामा संलग्न भएको आरोपमा रुपन्देहीबाट ३ जना पक्राउ
रुपन्देहीका विभिन्न ठाउँमा भएका विष्फोटका घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
आज राष्ट्रिय धान दिवस, लम्पी स्कीन रोगले गोरु सङ्क्रमित भएपछि रोपाइँमा असर
आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ ।
सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक बन्द
सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ ।
इलाममा योगेश भट्टराईलाई आन्दोलनरत पक्षको अवरोध
नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले अवरोध गरेका छन् ।
काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलन हुँदै
नेपाली काँग्रेस डडेल्धुराले जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ।