कोशीमा सरकार र संघर्ष समितिबीचको वार्ता स्थगित
कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ।
चालु आवको भुक्तानी २४ असारसम्म सक्न महालेखाको निर्देशन
महालेखा नियन्त्रण कार्यालयले चालु आर्थिक वर्ष (आव) २०७९र८० मा गर्नुपर्ने भुक्तानी २४ असार भित्र सक्न कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।
बजेटको पक्षमा मत दिने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ ।
बालेनविरूद्ध परेको अदालतको अपहेलना मुद्दामा लिखित जवाफ माग
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्ध परेको अदालतको अपहेलना मुद्दामा लिखित जवाफ मागेको छ ।
हेवाखोलामा पुनः यातायात अवरुद्ध
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ ।
५० लाख दाइजो नपाए बिहे रद्द गर्ने भन्दै धम्क्याउने बेहुला मण्डपबाटै पक्राउ
काठमाण्डौको नक्सालमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् ।
न्यायपरिषद् बैठक आज बस्दै
सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिको सिफारिस गर्न न्यायपरिषद् बैठक बुधबार बस्दै छ ।
छानबिनका लागि निकालेको पशुपतिनाथस्थित ज्योर्तिलिङ्गको जलहरी आज पुनस्थापना गरिने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि निकालेको पशुपतिनाथस्थित ज्योर्तिलिङ्गको जलहरी बुधबार पुनस्थापना गरिने भएको छ ।
प्रधानमन्त्री र राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता
राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
पारिवारिक विवाद हुँदा छोराले गरे आमाको हत्या
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् ।