बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई कांग्रेसद्वारा ह्विप जारी
नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०–८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।
(जसपा) नेपालको विधान अधिवेशन मंगलबार सकिँदै
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मंगलबार सकिँदै छ ।
११ मा लिइने शुल्कको विवरण पेस गर्न निजी विद्यालयलाई महानगरको निर्देशन
काठमाण्डौ महानगरपालिकाले आउँदो शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयलाई निर्देशन दिएको छ ।
भिरबाट लडेर गोरखामा एक जनाको मृत्यु
गोरखामा भिरबाट लडेर एक जनाको मृत्यु गएको छ ।
आगलागी हुँदा इलाममा आठ वटा घर जलेर नष्ट, ५३ लाख भन्दा धेरैको नोक्सानी
इलामको माङ्सेबुङ–५ बाह्रलाखेमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएका छन् ।
झापामा सवारी दुर्घटना हुँदा बाबुछोरीको मृत्यु, ५ जना घाइते
झापाको शिवसताक्षी नगरपालिकामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शर्मा पक्राउ
सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार भएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्।
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बागमती प्रदेशसभाको बैठक आज बस्दै छ।
न्यायपरिषद्को बैठक निष्कर्षबिहीन
न्यायाधीश नियुक्तिको एजेण्डासहित बसेको न्याय परिषद्को बैठक निष्कर्षबिनै सकिएको छ ।
देशभरका ४६० मध्ये ४२९ गाउँपालिकाद्धारा बजेट प्रस्तुत
देशभरका ४६० मध्ये ४२९ गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन्।