मिटरब्याजीको आरोपमा ललितपुरबाट ज्ञानेन्द्र महर्ज पक्राउ
मिटरब्याजीको आरोपमा प्रहरीले ललितपुरबाट ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको छ ।
कोशी प्रदेशसभाको तेस्रो अधिवेशन १४ गतेका लागि आह्वान
अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउन कै लागि अधिवेशन स्थगित गरेको प्रदेश सरकारले तेस्रो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ।
काठमाडौं महानगरले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने
काठमाडौं महानगरपालिकाले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने भएको छ ।
इनारमा डुबेर दुईजनाको मृत्यु
काठमाडौंको भोटेबहालमा सोमबार बिहान इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ ।
आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन काठमाण्डौमा प्रभातफेरी निकालिएको छ ।
बाजुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु
जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा– ३ र ४ वडामा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
जलहरी जाँच्न अख्तियारको टोली पुगे पशुपति
सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुरु गरेको छ ।
राक्सिराङ गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई घर उपहार
मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई आगामी वर्षबाट घर उपहार दिने भएको छ ।
रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप
धादिङको रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप भएको छ ।
नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीका चारै दाजुभाइले पाए नागरिकता
नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीका चार दाजुभाइले नागरिकता पाएका छन् ।