दैलेखका ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण
दैलेखका करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ ।
काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने
काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।
अनुदान रकम हिनामिना गर्ने चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
हाइटेक नर्सरी स्थापना तथा सञ्चालनका लागि प्रदेश सरकारबाट पाएको अनुदान रकम हिनामिना गर्ने चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
राष्ट्रिय सभाको बैठक सुरु
राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।
तुलसीपुरमा सर्पले डस्दा एक किशोरीको मृत्यु
दाङको तुलसीपुरमा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ ।
दुई केजी सुनसहित एक जना पक्राउ
सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ।
१२ वर्षीया बालिका बलात्कार अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपलिका–८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान (तामाङ)लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
२४ घण्टाभित्र चट्याङ लागेर ६ जनाको मृत्यु
बितेको २४ घण्टामा चार जिल्लामा चट्याङ पर्दा ६ जनाको मृत्यु भएको छ।
जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नयाँ व्यवस्था अनुसार नागरिकता पाउने
जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने नयाँ व्यवस्थाको कार्यान्वयन सुरु भएको छ ।
पहिरो खस्दा जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध
सडकमाथिबाट पहिरो खस्दा बैतडीको जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध भएको छ ।