राष्ट्रियसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने
राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
चट्याङ लागेर पोखरामा एकजनाको मृत्यु
शनिवार राति चट्याङमा परेर पोखरा महानगरपालिकामा एकजनाको मृत्यु भएको छ।
मकवानपुरमा सवारी दुर्घटनामा परेर एकको मृत्यु, एक जना घाइते
हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।
दर्ता नभएका मोबाइल असार महिनाभित्र राजस्व तिरेर दर्ता गर्न सकिने
दर्ता नभएका मोबाइल असार महिनाभित्र राजस्व तिरेर दर्ता गर्न सकिने भएको छ।
जसपाको विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदै
जनता समाजवादी पार्टी नेपाल जसपाको विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ।
बाढीमा फसेका पाँच जनाको उद्धार
रौतहट प्रहरीले बाढीमा फसेका पाँच जनाको उद्धार गरेको छ।
२०८४ सालको निर्वाचनमा रास्वपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैनः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दावी गरेका छन्।
भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोपको अभाव भएको छ ।
रोजगारी खोसेको भन्दै भन्सार एजेन्ट प्रतिनिधि सङ्घद्वारा आन्दोलनको घोषणा
विगत लामो समयदेखि विभिन्न भन्सार कार्यालयहरूमा भन्सार महसुल र भन्सार राजश्व सङ्कलनको काम गर्दै आएका भन्सार एजेन्टहरूले सरकारले रोजगारी खोसेको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।
जापानको नागोयामा हृदयघातबाट एक नेपाली विद्यार्थीको निधन
जापानको नागोयामा एक नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ ।