गोरखामा गाडी दुर्घटनामा ज्यान गुमाएका ५ जनाको परिचय खुल्यो
गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएको छ।
सुदूरपश्चिम प्रदेशका कानुनमन्त्रीको गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन
सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।
जस्तोसुकै सजाय भोग्न तयार छु, अदालतको आदेश मान्दिन्नः बालेन
काठमान्डौ महानगरपालिकाका मेयर बालेन साहले कुनै हालतमा काठमान्डौमा हिन्दी फिल्म चल्न नदिने बताएका छन् ।
सार्वजनकि जग्गा बेचेको आरोपमा गाविसका अध्यक्ष लगायतविरुद्ध भ्रष्टचार मुद्दा दायर
पोखरा सारङ्कोटको सार्वजनकि जग्गा बेचेको आरोपमा ग्यारजाती गाविसका अध्यक्ष मोदनाथ रेग्मी लगायतविरुद्ध भ्रष्टचार मुद्दा दायर गरिएको छ।
बाढीपहिरो पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
जिल्लाका बाढीपहिरो पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
जनता समाजवादी पार्टी, जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रयी कार्यालय बालकुमारीमा सुरु भएको छ।
विपद्का घटनापछिको खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छः गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन्।
बालेन र हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने थियोः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताउनु भएको छ।
नारायणी नदी छेउमा बनेका अनाधिकृत संरचना हटाउन भरतपुर महानगरपालिकाको ३५ दिने सूचना जारी
चितवनको भरतपुर महानगरपालिकाले नारायणी नदीको तटीय क्षेत्रमा अतिक्रमण गरेर बनेका अनाधिकृत संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको छ ।
ढल्केवरमा इनारभित्र पुरुषको शव भेटियो
धनुषाको ढल्केवरमा इनारभित्र एक पुरुषको शव भेटिएको छ ।