नागरिकता विधेयकसम्बन्धी मुद्दाको पहिलो नम्बरमा पेसी
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक सम्बन्धी मुद्दामा सर्वोच्चमा आज पेसी तोकिएको छ।
ताप्लेजुङमा बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित
ताप्लेजुङको बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
पहिरोका कारण विस्थापित भएका पीडितलाई तुइन मार्फत राहत सामग्री पठाइयो
जिल्लाकै दुर्गम मानिने याङवरक गाउँपालिका १ खोला घारी चोकमागमा गएको पहिरोका कारण विस्थापित भएका पीडितलाई तुइन मार्फत राहत सामग्री पठाइएको छ ।
नेपाल एकीकृत समाजवादीको बैठक बस्दै
नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बिहीबार बस्दैछ।
प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
(रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ ।
लम्पी स्किनका कारण बैतडीमा ५०० पशु मरे, आठ हजार संक्रमित
लम्पी स्किन संक्रमणले जिल्लामा ५०२ पशुचौपाया मरेका छन्।
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा १० जना घाइते
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
शनिवारदेखिको बाढी पहिरोमा परेर ९ जनाको मृत्यु, एक सय ९० परिवार विस्थापित
पूर्वी पहाडी जिल्लामा गएको शनिवारदेखिको बाढी पहिरोमा परेर एक सय ९० परिवार विस्थापित भएका छन् ।
नेपालले जिम्बावेलाई दियो २ सय ९१ रनको लक्ष्य
आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टोली जिम्बावेलाई २ सय ९१ रनको लक्ष्य दिएको छ ।