मूल्य नपाएको भन्दै कालिमाटी बजारमा फ्याँकियो गोलभेंडा
मूल्य नपाएको भन्दै काठमाण्डौको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ ।
रौतहटमा २ दिनमा ३ युवकको करेन्ट लागेर मृत्यु
रौतहट जिल्लाको परोहा नगरपालिका ५ मा बस्ने २५ वर्षीय अबुलैस मिया कवारीको विद्युत्को करेन्ट लागेर मृत्यु भएको छ।
बाढीपहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै खोजी कार्यमा लाग्न प्रधानमन्त्री दाहालको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोजी कार्यमा लाग्न निर्देशन दिनुभएको छ ।
पहिरोमा पुरिएकी ९ वर्षीया बालिकाको जीवितै उद्धार
पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा पुरिएकी ९ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ ।
हेवाखोलाको बाढीमा परि बेपत्ता भएका पाँचै जनाको परिचय खुल्यो
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भइ बग्ने हेवाखोलामा आएको बाढीमा परि बेपत्ता भएका पाँचै जनाको परिचय खुलेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना
कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटनामा परेको छ ।
गएरातिको अविरल वर्षाका कारण ठूलो मानवीय क्षतिः कतै मृत्यु, कतै बेपत्ता
गएरातिको अविरल वर्षाले पूर्वी पहाडका विभिन्न जिल्लामा मानवीयसहित ठूलो क्षति पुर्याएको छ।
बैतडी कांग्रेसको जिल्ला सम्मेलन असार ३ गते हुने
बैतडीमा नेपाली कांग्रेसको जिल्ला सम्मेलन असार ३ गते आइतबार हुने भएको छ।
लम्पी स्किन संक्रमणका कारण गुल्मीमा १५० गाईगोरु मरे
पछिल्लो समय लम्पी स्किन रोगको संक्रमणका कारण गुल्मीमा १५० गाईगोरु मरेका छन्।
तिनाउ खोलाको बाँधमा डुबेर एकजनाको मृत्यु
तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित तिनाउ खोलाको बाँधमा डुबेर शनिबार एकजनाको मृत्यु भएको छ।