श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय श्रीमान निङमा शेर्पालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
शीर्षदलका नेताहरुको बैठक जारी, संसदीय दलका उपनेता र सचेतक पनि थपिए
बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक जारी छ।
बालकृष्ण खाँणलाई निलम्बनको माग गर्दै नेविसंघको काठमाडौंमा प्रदर्शन
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्नै नेता बालकृष्ण खाणलाई निलम्बनको माग गर्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ।
दाङमा ट्र्याक्टरबाट खसेर एक बालकको मृत्यु
दाङमा ट्र्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणले डगमगाएको नेपालको कूटनीतिक साख जोगिएला?
हालसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित एक दर्जन व्यक्तिहरू उक्त प्रकरणमा पक्राउ परेका छन्
माध्यमिक अध्यापन अनुमति पत्रको आवेदन खुल्ला
शिक्षक सेवा आयोगले माध्यमिक अध्यापन अनुमति पत्र (लाइसेन्स) को आवेदन गरेको छ।
पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वसांसद आङटावा शेर्पा
इच्छाकामना गाउँपालिकाद्धारा अतिविपन्न परिवारलाई रेडियो वितरण
चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न परिवारलाई रेडियो वितरण गरेको छ ।
आगलागी र वन डढेलोबाट एक महिनामा १६ जनाको मृत्यु, ६५ जना घाइते
आगलागी तथा वन डढेलोका घटनाबाट यो महिनामा १६ जनाले ज्यान गुमाएका छन् ।
देशका बिभिन्न भागमा तीन दिनसम्म पानी पर्ने सम्भावना
काठमाण्डौंसहित पहाडी क्षेत्रमा आज, भोलि र पर्सि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।