१७ असार २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चितवन- शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ पौने ६ बजेपछि सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।
आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो ।
सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १७ असार २०८०, आइतबार
नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
- बि.एम.एन. न्यूज
- १५ असार २०८०, शुक्रबार
थप पहिरो नखसे नारायणगढ–मुग्लिन सडक बेलुकीसम्म सञ्चालनमा आउने
- बि.एम.एन. न्यूज
- १६ असार २०८०, शनिबार