३० असार २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दैलेख- दैलेखमा घाँस काट्न गएको बेला भीरबाट खसेर शनिवार एक किशोरीको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँकी १५ वर्षीया रञ्जना नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।
गाउँ नजिकैको रानीबनमा घाँस काट्दै गर्दा भीरबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?