३१ असार २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
विभिन्न सहकारीबाट ठगिएका बचतकर्तारहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्यारेण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतिघर–बिजुली बजार सडकमा प्रदर्शन गरेका हुन् ।
सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाएका थिए ।
उनीहरु २० जेठदेखि नै माइतिघरमा धर्ना बस्दै आएका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?