५ कात्तिक २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ । धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।
आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए।
उनले भने,"धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भुकम्प गएको छ। यो नयाँ भूकम्प होइन गोरखा भूकम्पको परकम्प हो।ु
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?