४ करोड २६ लाख ४० हजार ५ सय नगद, ९ किलोग्राम बढी सुन सहित १ जना पक्राउ

bmn.news

स्रोत नखुलेको ४ करोड २६ लाख ४० हजार ५ सय नगद, ९ किलोग्राम बढी सुन जस्तो देखिने धातुका गरगहना र ३ किलोग्राम बढी चाँदी जस्तो देखिने सेतो धातुका गरगहना सहित १ जना पक्राउ Nurturing Integrity - Networked Enforcement Operation 9.30.6 #NepalPolice #districtpolicerangekathmandu #BelieveInBlue #CrimeUpdate

प्रतिक्रिया