ईन्द्रजात्रामा नेताको लर्को, न हर्ष न उल्लास

bmn.news

भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा इन्द्र जात्रा मनाईन्छ, ईन्द्रध्वजको फेदमा भैरवको पूजा गरेर मनाईने यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रदर्शनका रूपमा मनाइने गरिएको मानिन्छ। 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा सुरु हुन्छ। यस अवधिमा विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गर्ने परम्परा छ। बिएमएन सम्बाददाता भक्तपुर । 

प्रतिक्रिया