फोन सम्बादका कुराः
‘वीरगञ्जमा कति जनाको हैजाका कारण मृत्यु भयो ? तपाईंहरूले के जाँच गरेर पानी पानी वितरण गर्नुभयो ? त्यो कारणले अहिले धेरै मान्छे अस्पतालमा भर्ना छन, मेरै घरको मान्छे आयूसीयूमा भर्ना छन् ।' उनले सोधेको यति हैन र ?! आफ्ना मान्छे मरिरहेछका छन्, कोहि अस्पतालमा छन्
१६ भदौ २०८२, आईतबार ११:१४ मा प्रकाशित