काठमाडौं । उज्यालो नेपालको आज बानेश्वरको ईन्द्रेणी बैंकेटमा १ः३० बजे पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । कुलमान घिसिङ यसअघि रवि, बालेन र कुलमान सँगै थिए, राजनीतिक बैमानी भएको भन्दै कुलमानले फेरी आफनै पार्टी उज्यालो नेपाल लिएर अगाडी बढेका छन ।
पार्टीले जेन्जी र सहिद परिवारको पार्टी राष्ट्रिय परिवर्तन पार्टी सँग एकता गरेपछि समानुपातिक तर्फ बाँसुरी र प्रत्यक्ष तर्फ चिम चुनाव चिन्ह लिएर आसन्न निर्वाचनमा होमिएका छन ।
४ फाल्गुण २०८२, आईतबार ११:४४ मा प्रकाशित