एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार ( आज ) दिउँसो २ बजे बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया