वाग्मती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले यही वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा प्रदेशभर बिदा दिने निर्णय गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै बिदा दिने निर्णय भएको जनाएको छ ।

प्रतिक्रिया