काठमाडौं । भारतको पञ्जाव प्रान्तमा पनि विस्फोट सुनिएको प्रहरी स्रोतले दाबी गरेको छ । त्यहाँका प्रहरी स्रोतका अनुसार, भारतको पञ्जाब प्रदेशको पठानकोट सहरमा पुलिसले विस्फोटको रिपोर्ट प्राप्त गरेको छ । प्रहरी स्रोतले भने, “पुलिस अधिकारीहरूले स्थिति पुष्टि गर्ने प्रयास गरिरहेका छन् ।”
२७ बैशाख २०८२, शुक्रबार ०४:१२ मा प्रकाशित