शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने

काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ ।

स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र शिक्षक महासंघका नेताहरूबीच वार्ता हुन लागेको हो । मन्त्रिपरिषद्बाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ ।

प्रतिक्रिया