राष्ट्रपति पौडेललाई भेटे प्रचण्डले

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले  राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

शुक्रबार दिउँसो शीतलनिवासमा भेट भएको हो । समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया