बैतडीमा भूकम्पको धक्का

काठमाडौं । बैतडीमा आज भूकम्प गएको छ । बैतडीको खलंगा केन्द्र बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ : ४८ बजे भूकम्प गएको हो । 

प्रतिक्रिया