माओवादी केन्द्र संसदीय दलको बैठक आज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज  बस्दै छ । सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा मध्याह्न बैठक बस्नेछ ।

बैठकमा सरकारले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको बजेटका विषयमा छलफल गरिनेछ । साथै, समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ ।

प्रतिक्रिया