न्यूजिल्याण्डमा भूकम्पको धक्का महसुस

काठमाडौं । न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता रेक्टर स्केलमा ६.५ मापन गरिएको छ । 

यो भूकम्प न्युजिल्याण्डको साउथ आइल्याण्डको पश्चिमी तटमा भएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यहाँका कतिपय भवनहरूमा क्षति पुगेको विवरण सार्वजनिक भए पनि मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । 

प्रतिक्रिया