काठमाडौं । पर्साको वीरगन्जमा शनिबार (चैत ३०) कर्फ्यु आदेश जारी गरिएको छ । शनिबार दिउँसो तनावपछि कर्फ्यु आदेश जारी गरिएको हो ।