ओली–देउवाबीच बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि सोमबार बेलुका नै भेट गर्ने तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो ।प्रधानमन्त्री सचिवालयका सदस्य रामशरण बजगाइँले दिएको जानकारीअनुसार केहीबेरअघि भेटवार्ता भएको हो ।

प्रतिक्रिया