संसद्‌मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम असार ६ गते हुने

काठमाडौं । असार ६ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले यसबारे सदनलाई जानकारी गराएका हुन् ।


प्रतिक्रिया