प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । 

केही दिनयता सदनमा आर्थिक वर्ष २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ । 

प्रतिक्रिया