काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक बिहान ११ बजे बस्नेछ । प्रवक्ता झाका अनुसार बैठक भर्चुअल माध्यमबाट हुनेछ ।
१६ चैत २०८१, शनिवार ०४:४१ मा प्रकाशित