नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भुकम्प

काठमाडौं । आज बिहान नेपालमा भूकम्पकोधक्का महसुस भएको छ ।  भूकम्पको केन्द्रविन्दु भने नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।

  • २३ पुस २०८१, मंगलबार

प्रतिक्रिया