कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (वैशाख २६) बस्दै छ । बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा अहिले बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल गरिनेछ ।

प्रतिक्रिया